जंगलमा भेटिए चार नाल भरुवा बन्दुक
gorkhapatraonline.com · Wed Jun 03 13:45:09 GMT 2026

नियमित गस्तीका क्रममा दाङमा प्रहरी सामुदायिक वनमा चार नाल भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने सामाग्री फेला पारेको छ ।
नियमित गस्तीका क्रममा प्रहरी टोलीले बुधबार बंगलाचुली गाउँपालिका–३ तिखेचुलीस्थित तिखेचुली सिद्धमण्डली सामुदायिक वनमा चार नाल भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)