रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग
dcnepal.com · Thu Aug 27 10:53:10 GMT 2026

काठमाडौं। रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ। प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)