युएईका क्रिकेटर आसिफ खानलाई १५ महिनाको प्रतिबन्ध
kharibot.com · Thu Aug 27 10:55:00 GMT 2026
काठमाडौं । संयुक्त अरब इमिरेट्सका क्रिकेट खेलाडी आसिफ खान प्रतिबन्धित पदार्थ सेवनसम्बन्धी नियम उल्लंघन गरेको पुष्टि भएपछि १५ महिनाका लागि प्रतिबन्धमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)