नेपालमा बेलिब्रिज पठाउने तयारीमा छौँ : भारत
baahrakhari.com · Thu Aug 27 10:51:48 GMT 2026

काठमाडौं । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयशवालले नेपालमा बेलिब्रिज पठाउन लागिएको बताएका छन् ।
बुधबार भोटेकोसी नदीमा आएको बाढीले थुप्रै पुल भत्काउँदा यातायात सम्पर्क टुटेको उल्लेख गर्दै उनले बेलिब्रिज पठाउन लागिएको जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)