सुरुङको स्थलगत निरीक्षणमा भारतीय प्राविधिक टोली
nepalviews.com · Sat Aug 29 12:49:25 GMT 2026

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई सहज बनाउन भारतबाट आएको विशेष प्राविधिक टोलीले आज स्थलगत निरीक्षण गरेको छ ।
भारतीय पक्षका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् सुरुङको स्थलगत अवस्था र उद्धारका लागि आवश्यक प्राविधिक पक्षबारे अध्ययन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)