२०० देखि २५० सीसीका ‘अनएसेम्बल्ड’ बाइकको भन्सार घट्यो
canadanepal.com · Wed Jun 03 14:20:13 GMT 2026
काठमाडौं - सरकारले नेपालमा पूर्ण वस्तु तयार गर्नेका लागि पार्टपूर्जाको आयातमा भन्सार घटाएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले पाटपूर्जाको आयातमा लाग्दै आएको भन्सार दर घटाएको हो ।
आगामी आर्थिक वर्षको बजेट आएको भोलिपल्ट अर्थात् जेठ १६ देखि लागु भएको नयाँ भन्सार दरअनुसार नेपालमा तयार गर्ने मोटरसाइकलको हकमा आयात गरिने पार्टपूर्जामा भन्सार दर १० प्रतिशत बिन्दुले घटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)