अखेटोपहारसहित पाँच जना पक्राउ
makalukhabar.com · Wed Jun 03 14:33:24 GMT 2026

काठमाडौँ । अखेटोपहारसहित पाँच जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मनमैजु क्षेत्रमा हात्तीको दाह्रा ओसारपसार, बिक्री तथा सञ्चय गरेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)