साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनबाट बाहिरियो
lokaantar.com
साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ । सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा आज नेपाल बङ्गलादेशसँग पराजित भएको हो ।
यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)