विमानस्थल बाहिर आफन्तको आश
khabarhub.com · Thu Aug 27 10:51:54 GMT 2026

काठमाडौं – रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरले धमाधम उद्धार गरेर काठमाडौं ल्याइरहेका छन् ।
त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरू तयारी अवस्थामा छन् । अझै सयौँ मानिस बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)