नेपालले जर्सीसँग अभ्यास खेल खेल्ने
nagariknews.nagariknetwork.com · Wed Jun 03 14:46:50 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग २ मा आफ्नो आठौं सिरिज खेल्नुअघि नेपालले जर्सीसँग अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेदरल्यान्ड्स भ्रमणमा जानुअघि टोलीले जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)