बाढीपीडित बालबालिकालाई अनुमति बिना बालगृहमा नराख्न बाल अधिकार परिषद्को आग्रह
nepalsamaya.com · Sat Aug 29 12:56:31 GMT 2026

काठमाडौं। राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति बिना बालगृह वा अस्थायी संरक्षण केन्द्रमा नराख्न तथा ओसारपसार नगर्न आग्रह गरेको छ।
परिषद्का अनुसार भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायत जिल्लामा आएको बाढीका कारण बाबुआमा वा संरक्षक गुमाएका, बेपत्ता भएका तथा आफैँ घाइते भएका बालबालिकाको संरक्षणमा विशेष ध्यान दिन आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)