रसुवा बाढीः कर्णाली प्रदेशका १९७ जनाको अवस्था अज्ञात
nagariknews.nagariknetwork.com · Sat Aug 29 12:57:14 GMT 2026

रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।
अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका ८२, सल्यानका ५५, सुर्खेतका १७, रुकुमपश्चिका नौ, मुगुका ११, हुम्लाका सात, जाजरकोटका तीन, दैलेखका पाँच, कालीकोटका छ र डोल्पाका दुई गरी १९७ जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)