बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक
nepallive.com · Sat Aug 29 12:57:23 GMT 2026

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट प्रभावित बालबालिकालाई पूर्वस्वीकृति तथा कानुनी प्रक्रियाबिना व्यक्तिगत वा संस्थागत संरक्षणका लागि ओसारपसार नगर्न र बाल गृहहरूमा नराख्न सचेत गराएको छ ।
गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ लगायतका जिल्लामा आएको बाढीका कारण बाबुआमा तथा संरक्षक गुमाएका, बेपत्ता भएका वा घाइते भई अलपत्र परेका बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै परिषद्ले यस्तो निर्देशन जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)