सेमिफाइनबाटै बाहिरियो नेपाल, बङ्गलादेशसँग २–१ गोलअन्तरले पराजित
nepalbahas.com · Wed Jun 03 14:57:38 GMT 2026
सेमिफाइनबाटै बाहिरियो नेपाल, बङ्गलादेशसँग २–१ गोलअन्तरले पराजित
२० जेठ, भारत (गोवा) । साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ । सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा आज नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यसअघि सन् २०१६ मा भएको साफ च्याम्पियपनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)