साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरियो
himalpress.com · Wed Jun 03 15:18:42 GMT 2026
काठमाडौँ– साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ। सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा बुधबार नेपाल बंगलादेशसँग पराजित भएको हो।
यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)