नेताहरु काठमाण्डौ पस्दा,पूर्व राजा निस्कँदै
janaaastha.com

पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुर जाने कार्यक्रम तय भएको छ । शाहको सम्वाद सचिवालयले उहाँ र पूर्व रानी कोमल जनकपुरस्थित जानकी मन्दिरमा पूजापाठका लागि आगामी सोमबार काठमाडौंबाट त्यता जाने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)