तीन दर्जन कानुन व्यवसायी चुनावी मैदानमा
janaaastha.com

आउँदो फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने कानुन व्यवसायीको संख्या पनि उल्लेख्य रहेको पाइएको छ । तीन दर्जन कानुन व्यवसायीले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)