कर्णालीको नीति तथा कार्यक्रमः कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षा प्राथमिकतामा
makalukhabar.com · Wed Jun 03 15:39:10 GMT 2026

कर्णाली । कर्णाली प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको अस्वस्थताका कारण मुख्यमन्त्री यामलाल कँडेलले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा प्राथमिकतामा राखिएको छ । जलस्रोत र विद्युत्मा सेयर लगानीसम्मका विषयहरू प्राथमिकताका साथ समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)