इरानले ध्वस्त पार्यो धेरै अमेरिकी सैन्य बेस
nepalviews.com · Wed Jun 03 15:48:18 GMT 2026

काठमाडौं । युद्ध सुरु भएदेखि इरानले २० वटा अमेरिकी सैन्य अड्डाहरूलाई क्षति पुर्याएको छ ।
बीबीसी भेरिफाइले गरेको स्याटेलाइट तस्वीर र भिडिओ विश्लेषण अनुसार फेब्रुअरीको अन्त्यदेखि इरानले मध्यपूर्वी आठ देशहरूमा रहेका प्रमुख सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरेको थियो, जसले गर्दा परिष्कृत वायु रक्षा प्रणाली, विमान इन्धन भर्ने र राडार प्रणालीहरूमा लाखौं डलरको क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)