इंग्ल्यान्डले तेस्रो मिनेटमै लियो अग्रता
onlinekhabar.com · Sat Jul 18 21:07:24 GMT 2026
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डलेले फ्रान्सविरुद्ध अग्रता लिएको छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको तेस्रो मिनेटमै इंग्ल्यान्डले अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)