सशस्त्रको हेडक्वाटरमा भीषण आगलागी
nepalpress.com · Wed Jun 03 16:01:58 GMT 2026

काठमाडाैँ । सशस्त्र प्रहरीकाे हेडक्वाटरमा भीषण आगलागी भएकाे छ । प्रहरीका अनुसार हल्चाेकस्थित सशस्त्रकाे हेडक्वाटरकाे किचनमा आगाे लागेकाे हाे ।
आगलागीकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)