उत्तर कोरियाका विदेशमन्त्री चोई सोन हुईले शनिबार रुस
barnanmedia.com · Sat Jul 18 21:15:00 GMT 2026

उत्तर कोरियाका विदेशमन्त्री चोई सोन हुईले शनिबार रुस पुगेकी छन्।
चोईले आफ्ना रुसी समकक्षी सर्गेइ लाभरोभसँग वार्ता गर्ने कार्यक्रम रहेको रुसको विदेश मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)