श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिवसँग प्रचण्डको भेटवार्ता
barnanmedia.com · Sat Jul 18 21:25:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन सिल्भाबीच भेटवार्ता भएको छ ।
कोलम्बोस्थित जेभीपीको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटका क्रममा दुवै नेताबीच विश्व कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, दुबै देशको ऐतिहासिक अनुभव, समकालीन राजनीतिक चुनौती तथा भविष्यको सहकार्यका सम्भावनाबारे गहन विचार–विमर्श भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)