पर्खिएकाहरूले शव भेटेनन्, शवहरूले आफन्त भेटेनन् (तस्बिरहरू)
ratopati.com · Sat Aug 29 13:14:01 GMT 2026

भरतपुर । चितवनको अस्थायी शवगृहमा यतिबेला बेपत्ता भएका आफ्ना मान्छे खोज्न आएकाहरूको भिड लागेको छ ।
अधिकांश मानिस बेपत्ता भएका आफ्नाहरूको शव भए पनि भेटिने आशमा त्यहाँ पुगेका छन् । तर धेरैजसोले शव भेट्न सकेका छैनन् । फेला परेका शवहरूका भने आफन्त भेटिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)