‘कुनै माध्यमबाट टनेलभित्र अक्सिजन पुर्याउन प्रयास जारी छ’
himalpress.com · Sat Aug 29 13:13:33 GMT 2026

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली शनिबार साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन्।
टनेलभित्र फसेहरुको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने, ‘आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)