चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
barnanmedia.com · Sat Jul 18 22:37:03 GMT 2026

चितवनको भरतपुर विमानस्थल अगाडि बोलेरोले स्कुटरलाई ठक्कर दिँदा आज दिउँसो १ जनाको मृत्यु भएको छ ।
भरतपुर विमानस्थल अगाडिको पूर्वपश्चिम राजमार्गमा तीव्र गतिमा हुइँकिएर आएको लु.प्र.०१–००१ च ३४८९ नं.को बोलेरोले जेव्राक्रस नजिकै बाटो काट्दै गरेको ना ३६ प ९४४२ स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)