निर्वाचन क्षेत्रको सडक निरीक्षणमा मन्त्री पुन
barnanmedia.com · Sat Jul 18 22:43:07 GMT 2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)