युक्रेनले रुसमा ड्रोन प्रहार गर्दा ७ जनाको मृत्यु, ४९ घाइते
barnanmedia.com · Sat Jul 18 22:57:53 GMT 2026

युक्रेनले रुसको सबैभन्दा ठुलो अनलाइन अनलाइन रिटेल कम्पनी वाइल्डबेरिजका दुई गोदाममा हमला गरेको रुसका अधिकारीहरूले शनिबार बताएका छन्।
उनीहरूका अनुसार आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)