कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
onlinekhabar.com · Sat Jun 27 23:46:02 GMT 2026
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा कंगो डीआरविरुद्ध उज्वेकिस्तानले अग्रता हासिल गरेको छ ।
आइतबार जारी खेलमा उज्बेकिस्तानका लागि खेलको १० औं मिनेटमा एल्डोर शोमुरोडोभले गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)