मेस्सीलाई पछि पार्दै एमबाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता
lokaantar.com
फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकप फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।
आइतबार बिहान मियामी स्टेडियममा इंग्ल्याण्डविरुद्ध भएको विश्वकपको तेस्रो स्थानको खेलमा दुई गोल गर्दै २७ वर्षीय एमबाप्पे फिफा विश्वकप इतिहासकै 'अल-टाइम लिडिङ गोलकर्ता' बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)