सरकारको नियतमा शङ्का नगर्न लामिछानेको आग्रह
barnanmedia.com · Sat Jul 18 23:12:28 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा कुनै पनि शङ्का नगर्न आग्रह गरेका छन्।
रौतहटका पार्टी नवप्रवेशीहरूलाई स्वागत गर्दै शनिबार उनले सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्ने र त्यसलाई सच्याउन तयार रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)