यसरी नसा बन्यो पत्रकारिता
nepalnews.com · Sat Aug 29 13:15:21 GMT 2026

मैले प्रतिनिधित्व गर्ने समुदायको अधिकांश इतिहास अलिखित छ। प्रविधिको युगसम्म आइपुग्दा पनि थारु समुदायका थुप्रै राम्रा पक्ष लिपिबद्ध हुन सकेका छैनन्।
थारु समुदायको आफ्नै भाषा, कला र संस्कृति छ। जीवन जिउने आफ्नै तौरतरिका छन्। तर ती कुरा किताबमा खोज्दा भेट्न मुस्किल पर्थ्यो। स्कुल पढ्दादेखि नै मलाई लाग्थ्यो, हाम्रा आमा-बुवासँग रहेको पुर्ख्यौली ज्ञान र सीप कसैले लेखेर राखिदिए हुन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)