कर्णालीका हिलाम्य सडकमा पूर्वाधारमन्त्री लम्साल !
rajdhanidaily.com · Sat Jul 18 23:40:43 GMT 2026

सुर्खेत । वर्षौंदेखि धुलो, हिलो, खाल्डाखुल्डी र दुर्घटनाको पर्याय बन्दै आएका कर्णालीका सडक यसपटक संघीय सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल स्वयंले स्थलगत रूपमा नियालिरहेका छन् । सरकारी प्रतिवेदनभन्दा फरक, सडकको वास्तविक अवस्था आफ्नै आँखाले हेर्न र स्थानीयको गुनासो प्रत्यक्ष सुन्न मन्त्री लम्साल शनिबार बिहानैदेखि कर्णालीका प्रमुख राजमार्गको अनुगमनमा निस्किएका हुन् ।
हिलाम्मे सडकमा सवारी चढ्दै, ठाउँ–ठाउँमा सडक डिभिजन कार्यालयका प्रमुख, स्थानीय जनप्रतिनिधि, निर्माण व्यवसायी र नागरिकसँग छलफल गर्दै मन्त्री लम्सालले कर्णाली राजमार्ग र कर्णाली करिडोरको अवस्था’bout जानकारी लिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)