पशुपति क्षेत्रमा सरसफाइ
barnanmedia.com · Sat Jul 18 23:39:05 GMT 2026

पशुपति क्षेत्रमा साउने सोमबारको तयारीस्वरुप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरुप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो ।
सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)