नारायणगढ-मुग्लिन र काठमाडौं सडकखण्डमा आज राति १० बजेदेखि सवारी चलाउन रोक
deshsanchar.com · Sat Jul 18 16:15:00 GMT 2026

चितवन –जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)