डिभिजन वन कार्यालय हुम्लाको बजेट खर्च ७९ प्रतिशत
deshsanchar.com · Sat Jul 18 16:15:48 GMT 2026

हुम्ला – आर्थिक वर्ष ०८२।०८३ मा डिभिजन बन कार्यालय हुम्लाले ७९ प्रतिशत भन्दा बढी वजेट खर्च गरेको छ। उक्त कार्यलयले चालु र पुँजीगत शिर्षकको वजेटबाट सो खर्च गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)