२३ जिल्लामा राति सवारी आवागमन रोक लगाउन निर्देशन
deshsanchar.com · Sat Jul 18 23:13:23 GMT 2026

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी र भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)