वीरगन्जमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान
barnanmedia.com · Sat Jul 18 23:55:51 GMT 2026

काठमाडौँ, ३ साउनः वीरगन्ज र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान भएको छ ।
अत्यधिक गर्मीको समयमा नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वीरगन्जमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान भएको जानकारी दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)