शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ
nagariknews.nagariknetwork.com · Sun Jul 19 00:14:49 GMT 2026

पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ।
पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहुल निषाद, सोमनाथ हनुमंत जाधव, चिनियाँ नागरिक वेन जिई ध्भल व्ष्भ र वाङ ल्यानयिन ध्बलन ीष्बलथष्ल लाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)