मेसीलाई दुई गोलले पछाडि पार्दै गोल्डेन बुटको बलियो दाबेदार बने एमबाप्पे : कस्तो छ रेकर्ड ?
khabarhub.com · Sun Jul 19 00:18:05 GMT 2026
काठमाडौँ – विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेल सकिएसँगै गोल्डेन बुट दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पे शीर्ष स्थानमा बलियो देखिएका छन् । इङ्गल्यान्डविरुद्धको रोमाञ्चक भिडन्तमा दुई गोल थप्दै एमबाप्पेले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या १० पुर्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)