१० गोलको थ्रिलर भएको खेलमा फ्रान्सको हार, विश्वकप २०२६ मा तेस्रो बन्यो इंग्ल्यान्ड
himalpress.com · Sun Jul 19 00:20:54 GMT 2026
काठमाडौँ – फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विजयी भएको छ।
अमेरिकाको मियामी स्टेडियममा भर्खरै सकिएको खेलमा इंग्ल्यान्डले ६ र फ्रान्सले ४ गोल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)