सीएनआईको समन्वयमा आर्थिक सहयोग, चौधरी ग्रुप र नबिल बैंकबाट १५ करोड, अरुबाट कति ? (सूचीसहित)
corporatenepal.com · Sat Aug 29 13:17:48 GMT 2026

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को समन्वयमा परिसंघ सदस्य संस्थाहरुबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको हो ।
शुक्रबार अर्थमन्त्री वाग्लेलाई एमएडब्लू गु्रपबाट परिसंघका पुर्व अध्यक्ष विष्णुकुमार अग्रवालले १ करोड ११ लाख, परिसंघ गभर्निङ काउन्सिल सदस्य उद्योगी विजय कुमार शाहले १ करोड रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । यस्तै जावलाखेल डिष्टिलरीबाट १ करोड, हिमालयन डिष्टिलरीबाट १ करोड, हिमालयन बुलियन कम्पनीबाट १ करोड एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)