अस्ट्रेलियामा फोहोर व्यवस्थापन गरिरहेकी अलिना
setopati.com · Sun Jul 19 00:33:59 GMT 2026

फोहोरलाई समस्या होइन, स्रोतका रूपमा हेर्नुपर्छ भन्ने विश्वास बोकेर अलिना ताम्राकार मास्के दुई दशकदेखि अस्ट्रेलियामा वातावरण संरक्षण र दिगो जीवनशैलीको अभ्यासमा जुटेकी छन्।
हाल उनी सिड्नीमा फोहोरमैला तथा स्रोत व्यवस्थापनको काम गर्छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)