इरानको आक्रमणबाट जोर्डनमा २ अमेरिकी सैनिकको मृत्यु
barnanmedia.com · Sun Jul 19 00:22:26 GMT 2026

जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानीले आक्रमण गर्दा दुई अमेरिकी सैनिकको मृत्यु भएको र एक जना बेपत्ता भएको अमेरिकी सेनाले शुक्रबार पुष्टि गरेको छ।
अमेरिकी सेनाको विज्ञप्तिअनुसार इरानले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)