हराएका बालबालिका फेला
barnanmedia.com · Sun Jul 19 00:33:07 GMT 2026

बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत दुई हजार ४६ जना हराएका बालबालिका फेला परेका छन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित केन्द्रले २०८२ चैत १३ देखि २०८३ असार १० गतेसम्मको अवधिमा दुई हजार ४४० जना हराएका बालबालिकासम्बन्धी विवरण दर्ता भएकामा दुई हजार ४६ जना बालबालिका सकुशल फेला परेको र ३९४ जना बालबालिकाको खोजतलास भने जारी रहेको केन्द्रले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)