बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
nepalnews.com · Sun Jul 19 00:46:31 GMT 2026

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ।
यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)