गोलको वर्षा भएको खेलमा फ्रान्सलाई हराएर इंग्ल्यान्ड विश्वकपको तेस्रो स्थानमा
kendrabindu.com · Sun Jul 19 00:50:07 GMT 2026
काठमाडौं । बुकायो साकाको ह्याट्रिक मद्दतले इंग्ल्यान्डले विश्वकप २०२६ मा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गरेको छ र सान्त्वना जित निकालेको छ ।
फाइनल प्रवेश गर्न असफल दुई टिमबीच मियामीमा खेल भएको थियो र प्रतिस्पर्धा रोमाञ्चक रह्यो । हारमा पनि फ्रान्सका लागि कप्तान किलियन एमबाप्पेले दुई गोल गरे र उनी यस विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्षमा रहे । एमबाप्पेको यो दसौं गोल हो र उनले अर्जेन्टिनाका लियोनल मेसीलाई उछिनेका छन् । यससँगै उनी गोल्डेन बुट अवार्डका लागि बलिया प्रत्यासी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)