फिफा विश्वकप : फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो
nepalviews.com · Sun Jul 19 00:50:56 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक भिडन्तमा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड तेस्रो बनेको छ। मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पदक सुरक्षित गरेको हो।
इंग्ल्यान्डको जितमा युवा स्टार बुकायो शाका नायक बने। उनले खेलमा ह्याट्रिक पूरा गर्दै फ्रान्सेली रक्षापङ्क्तिलाई दबाबमा राखे। खेलको तेस्रो मिनेटमै राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। १८औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)