बाढी पहिरोको जोखिम बढ्यो, २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन
kendrabindu.com · Sun Jul 19 00:56:24 GMT 2026

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी र भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको शनिबारको बैठकले ती जिल्लामा परिस्थितिअनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न र अन्य जिल्लामा समेत उच्च सतर्कताका लागि अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)