अर्थसहित दुईवटा समितिको बैठक बस्दै
khabarhub.com · Sun Jul 19 00:52:19 GMT 2026

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)